गौहत्याको आरोपमा तीन जनालाई मुद्दा दर्ता

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका-२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ। वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका-३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो। स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ … Continue reading गौहत्याको आरोपमा तीन जनालाई मुद्दा दर्ता